प्रेय

वि. [सं.]

  1. धेरै मन पर्ने; अति प्रिय; प्रिय।
  2. प्रिय वस्तु; मन परेको विषय, व्यक्ति वा वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)