प्रेरणार्थक क्रिया
ना.
- व्याकरणअनुसार क्रियाको व्यापार, कसैका प्रेरणाबाट भएको भनी सूचित गर्ने क्रियाको रूप (जस्तै- गराउनु, भनाउनु इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)