प्रेरणीय
वि. [सं.]
- प्रेरणा दिन वा लिन लायक; प्रवृत्त गराउन वा उत्तेजित गराउन योग्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)