प्रेषणीय
वि. [सं.]
- कुनै वस्तु एक ठाउँबाट अर्का ठाउँमा पठाउन योग्य।
- कसैलाई कुनै कार्यविशेषमा प्रेरणा दिन योग्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)