प्रेषणीयता
ना.
- कुनै लेखक वा विचारकले आफ्ना अनुभव एवं विचार पाठकहरूका अनुभव एवं समझदारीको अनुकूल हुने गरी व्यक्त गर्ने क्रिया वा प्रक्रिया।
- अभिव्यक्ति- धर्म; सम्प्रेषणीयता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)