प्रेषण पत्र

ना.

  1. पठाउन ठिक पारिएको वा पठाइने पत्र।
  2. कुनै ठाउँमा कुनै वस्तु पठाइएको बेहोरा जनाइएको पत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)