प्रेषण

ना. [सं.]

  1. कुनै वस्तु वा विषय एक ठाउँबाट अर्का ठाउँमा पठाउने काम।
  2. कसैलाई कुनै विषयमा प्रेरणा दिने काम।
  3. विचार वा भावको अभिव्यक्ति; सम्प्रेषण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)