प्रेषित

वि. [सं.]

  1. कुनै कुरो एक ठाउँबाट अर्का ठाउँमा पठाइएको।
  2. कसैलाई कुनै कार्यविशेषमा प्रेरित गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)