प्रौढि
ना. [सं.]
- व्यक्तिमा निहित शक्ति; सामर्थ्य।
- पूर्ण रूपले भएको वृद्धि; परिपक्वता।
- साहस; आँट; हिम्मत।
- धृष्टता; ढिटोपन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)