प्रौढोक्ति

ना. [सं.]

  1. स्पष्ट, सशक्त, सुगठित एवं पाको भनाइ; प्रबल उक्ति।
  2. नाहक कतै उत्कर्षका कारणको कल्पना गर्दा हुने एक अर्थालङ्कार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)