प्रौद्योगिक

वि. [सं.]

  1. विशिष्ट किसिमका उद्योगसँग सम्बन्धित; ठुलठुला उद्योगसँग सम्बन्ध रहेको।
  2. विज्ञान एवं उद्योगमूलक विषयसँग सम्बन्धित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)