प्लवन
ना. [सं.]
- पानीमा खेलिने पौडी खेल।
- उफ्रने क्रिया वा प्रक्रिया।
- फाल हाल्ने क्रिया वा प्रक्रिया।
- पानीभित्रको डुबाइ; पानीद्वारा भएको डुबाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)