प्लाइउड

ना. [अङ्.]

  1. पेलेर बनाइएको, पातलो र फराकिलो पत्रदार काठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)