प्लेट
ना. [अङ्.]
- अचार, तर्कारी आदिदेखि लिएर भातसम्म राखी खान हुने, होचो बिट भएको थालीविशेष; रिकापी।
- फोटो, मुद्रण-सामग्री आदिको नेगेटिभ आउने काँच, प्लास्टिक, कागज आदिको पातो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)