प्लेटफार्म
ना. [अङ्.]
- रेलबिसौनीमा यात्री आदिलाई ओर्लन, उक्लन वा हिँड्न सजिलो होस् भनी रेल रोकिने ठाउँमा ढेपाएर बनाइएको फराकिलो र लामो पेटी।
- भाषण गर्ने मञ्च।
- विचार व्यक्त गर्ने वा काम गर्ने अनुकूल वातावरण; त्यसो गर्न पाउने माध्यम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)