प्वाँख मुङ्ग्री

ना.

  1. ब्याडमिन्टनको खेलमा प्रयोग हुने कर्क र ब्याट।
  2. ब्याडमिन्टनको खेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)