प्वाँले

ना. [प्वाँलो+ए]

  1. शमीका पातजस्ता आकारका पात हुने, प्वाँलोजस्तो रङको फल फल्ने एक जातको रुख।
  2. जाबेमा जस्तै बिमिरा आउने एक चर्मरोग।
  3. आगलागी।
  4. प्वाँलोको जस्तो रङ भएको; पुवाँले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)