प्वाङ्ङ

क्रि.वि. [अ.मू. प्वाङ्+ङ]

  1. फुटेर उछिट्टिने किसिमले।
  2. भाँडा, गाग्रा आदि फुट्दा-फुटाउँदा आवाज निकाल्ने वा निक्लने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)