प्वाक्लाक्क

क्रि.वि. [अ.मू. प्वाक्लाक्+क]

  1. हलुका किसिमबाट एकैचोटि उक्किने गरी।
  2. एकै चोटि उखेलिए।
  3. एकाएक मर्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)