फकडा

ना. [√ फक्कड]

  1. जोगी।
  2. चिलिम वा सुल्फामा गाँजा वा कक्क्ड भरी आगो हालिसकेपछि सर्को तान्नुभन्दा पहिले गाँजाको वा शिवजीको लयबद्ध किसिमले गरिने स्तुति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)