फकाफक

क्रि.वि. [अ.मू. फक्+आ+फक]

  1. धमाधम फाँको हालेर खाने गरी।
  2. फकफक शब्द निकाल्ने किसिमले।
  3. कुनै काम सरासर गर्ने चालसँग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)