फकुल्लो

वि. [फकाउ+उल्लो]

  1. अर्काले फकाउने बित्तिकै विश्वासमा पर्ने; फकिने स्वभावको।
  2. बुद्धि नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)