फकौटी
वि. [फकौटो+ई]
- अर्काको फकाइ-फुल्याइमा पर्ने; फकिने (स्त्री) ।
- लोलोपोतो देखाउने; चेपारे; खुसामदी (स्त्री) ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फकौटो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)