फकौरी

वि. [फकाउ+औरी]

  1. फकाउने काम।
  2. 'ललौरी'- को पूरक, जस्तै - ललौरीफकौरी।
  3. फकौटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)