फकौटो
वि. [फकाउ+औटो]
- अर्काका फकाइमा विश्वास गर्ने; फकिने।
- लालोपोतो देखाउने; चेपारे; खुसामदी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [फकाउ+औटो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)