फक्किका
ना. [सं.]
- शास्त्रार्थमा कठिन ठाउँलाई सुगम तुल्याउनका निम्ति उपस्थित गरिने पूर्वपक्ष वा पूर्वाधार।
- कपटपूर्ण वा नराम्रो व्यवहार; धोका; छल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)