फक्कु

वि.

  1. कसैको नराम्रो व्यवहारमा लागेको; धोका वा कपटमा परेर पनि नचेतेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)