फक्रास

ना.

  1. डाँफेको आकारको तर लामो र तिखो चुच्चो हुने, हिमाली भेकमा पाइने एक जातको चरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)