फक्लक्क
क्रि.वि. [अ.मू. फक्लक्+क]
- कुनै वस्तु सहजै फुक्लने चालसँग; सजिलैसँग फुक्लिने गरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. फक्लक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)