फच्चे

ना. [√ फर्छ्योट]

  1. लेनदेनसम्बन्धी व्यवहार मिलाउने काम; चुक्ता।
  2. बाजी राखेर खेल्दा हारेको धन अर्को पटक जितेर तिर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)