फच्चिनु

अ.क्रि. [फच्चे+इ+नु]

  1. फच्चे हुनु; लेनदेन बाँकी नरहनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)