फटक्क

क्रि.वि. [अ.मू. फटक्+क]

  1. उफ्रेर नाघ्ने किसिमले; फड्कने गरी।
  2. कुनै वस्तु निफन्दा औँलाले नाङ्लाका पछाडि हानेको शब्द आउने गरेर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)