फटफटाउनु
अ.क्रि.
- चराचुरुङ्गीले पखेटा चलाउँदा वा गाईबस्तुले कान चलाउँदा शब्द निस्कनु।
- हडबडमा पर्नु; हतपताउनु।
- तुलबुल लाग्नु; फिटिफिटी हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)