फटफटिनु
अ.क्रि.
- हडबड हुनु; हतपत हुनु।
- तुलबुली लाग्नु; फिटिफिटी पर्नु।
- कुनै कामबाट अलग्ग हुन खोज्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)