फटाउनु
प्रे.क्रि.
- फाट्ने पार्नु; फाट्न लगाउनु।
- मिलेका दुई वा अधिक वस्तुलाई अलग पार्नु; छुट्ट्याउनु।
- मिलेका दुई वा दुईभन्दा बढी व्यक्तिमा बेमेल गराउनु; फाटो गराउनु।
- च्यात्नु; फार्नु।
- धाँदो पार्नु; चिरा पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)