फटाटोप

ना. [सं.]

  1. सर्पले फणा फुलाउने काम।
  2. सर्पले फणा फुलाए झैँ गरी अरूलाई तर्साउने काम।
  3. देखावटी तडकभडक; आडम्बर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)