फटाही

वि.

  1. व्यर्थका झूटा गफ हाँक्ने।
  2. झुटो बोल्ने; साँचो व्यवहार नगर्ने (स्त्री) ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)