फटाहा
वि. [फाटो+आहा]
- साना कुरालाई बढाईचढाई ठुलो पार्ने वा भए-नभएको कुरा गर्ने।
- झुटो बोल्ने; नचाहिँदा गफ हाँक्ने।
- झुटो काम वा व्यवहारद्वारा सोझासिधा जनतालाई दुःख दिने (व्यक्ति) ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)