फटेङ्ग्रो

ना. [अ.मू. फट्याक+रो]

  1. उफ्रेर वा फड्केर हिँड्ने लामा-लामा खुट्टा भएको एक जातको किरो; फट्याङ्ग्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)