फट्कार
ना.
- फटकार्ने काम; हप्काइ; हप्की।
- लुगा टकटक्याउने काम; झट्कार।
- कुनै कुरामा तिरस्कार गरिने चाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)