फट्कार्नु
स.क्रि. [सं. फट्कार+नु]
- कसैलाई कुनै गल्ती भएका कुरामा बेसरी भन्नु; झाँट्नु; हप्काउनु।
- भिजेको वा धुलो लागेको लुगा टकटक्याएर पानी वा धुलो झार्नु।
- अमिलो, पिरो आदिको स्वाद पाउँदा जिभ्रो बजाउनु; जिभ्रो छिटछिटो चलाउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)