फट्किरी

ना. [सं. स्फटिका]

  1. खल्लो एवं टर्रो स्वादको मिस्रीजस्तो एक प्रकारको खनिज पदार्थ; फिट्किरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)