फट्के

ना. [फट्को+ए]

  1. सानातिना खोलाका दुवै किनारामा ढुङ्गा आदिको ढिस्को उठाई वा स्वतः उठेका ढिस्कामा काठहरू तेछ्र्याएर तर्न सकिने बनाइएको साँघु।
  2. गाईबस्तुले नाघ्न नसक्ने मानिसचाहिँ उक्लेर फड्कन सक्ने गरी गौँडागल्छेँडामा लगाइएको बार।
  3. जग्गाजमिन, कागजपत्र आदिको एउटै तह भए पनि क्रम छुट्टिएर रहेको खण्ड वा भाग; किनारा; छेउ।
  4. फड्कोसम्बन्धी; फड्केर हिँड्ने; फड्केर गर्ने वा गरिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)