फट्के साँघु

ना.

  1. सानातिना खोलामा लामालामा काठ तेछ्र्याएर बनाइएको साँघु; फट्के।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)