फट्को

ना.

  1. टाढाटाढा पैताला पुग्ने गरी छिटछिटो हिँड्दाको चाल; त्यस प्रकारको पाइलोचलाइ; फड्को।
  2. मुटु आदिको दु्रत गतिको चाल; धड्कन।
  3. भित्री व्यथाद्वारा हुने छटपटी; उँभर्को; खरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)