फट्ट
क्रि.वि. [अ.मू. फट्+ट]
- फट्कने वा नाघ्ने गरी।
- कुनै वस्तु फुट्ताका शब्द निस्केर।
- कुनै काम चाँडोभन्दा चाँडो गरिहाल्ने किसिमसँग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. फट्+ट]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)