फट्याकफुटुक
ना. [अ.मू. फट्याक्+फुटुक]
- आकाशबाट फाटफुट पानी पर्ने चाल।
- एकदुई जना आउने वा निस्कने प्रक्रिया।
- सामान्य रूपले फड्का मार्ने काम।
- कहिलेकाहीँ; आकलझुकल; एकदुइटा मात्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)