फट्याक्क
क्रि.वि. [अ.मू. फट्याक्+क]
- फट्कने वा फट्का हाल्ने गरी।
- कुनै वस्तु फुट्ता एकै खेपमा आवाज निस्केर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. फट्याक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)