फट्याङ्ग्रो

ना. [अ.मू. फट्याक्+याङ्ग्रो]

  1. फटेङ्ग्रो।
  2. कलमा सिलाइको धागो मिलाउने पुर्जा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)