फड्के

ना. [फड्क+ए]

  1. हे. फट्के।
  2. साक्षीहरूको सही भएको तमसुकको किनारा।
  3. बसोबास गरेका ठाउँदेखि टाढा गएर गरिने कमाइ वा जग्गा कमाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)